८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन


१८ फाल्गुन २०८१, आइतबार  

21
Shares

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । इटालीलाई सन् २००६ मा आयोजित विश्वकपको उपाधि दिलाउन गोलरक्षक बुफोनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त विश्वकपको फाइनल खेलमा इटालीले फ्रन्सलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराएको थियो । गएको आइतबार देखि सुरु भएको केपी ओली कपको फाइनल खेल भोलि साँझ ६ बजे दशरथ रंगशालमा हुँदैछ ।

फाइनल खेलमा मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो