१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स ट्रफीः आज न्युजिल्याण्ड र बंगलादेश भिड्दै



काठमाडौं । जारी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गतको छैटौं खेलमा आज न्युजिल्याण्ड र बंगलादेश भिड्दैछन् ।

खेल रावलपिंडी क्रिकेट रंगशालामा दिउँसो २ः४५ बजे सुरु हुनेछ। न्युजिल्याण्ड र बंगलादेशबीचको आजको खेलले पाकिस्तानको भविष्य समेत तय गर्नेछ । आजको खेल न्युजिल्याण्डले जितेको खण्डमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ । सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई समूह चरणबाटै बाहिर पठाएको थियो।

बंगलादेश सेमिफाइनलमा पुगेको थियो। च्याम्पियन्स ट्रफीमा दुवै टोली दुई पटक आमनेसामने भएका छन्। दुवैले १-१ खेल जितेका छन्। समग्रमा हेर्दा बंगलादेश भन्दा न्युजिल्याण्ड केही बलियो देखिन्छ ।

दुवै टोली ४५ पटक आमनेसामने भए। यसमा न्युजिल्याण्डले ३३ खेल जितेको छ भने बंगलादेशले ११ खेल जितेको छ। जबकि १ खेलको नतिजा तय हुन सकेन।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले