२२ माघ २०८२, बुधबार । February 4, 2026

च्याम्पियन्स ट्रफिः आज भारत र पकिस्तान भिड्दै



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् ।

खेल दिउँसो २ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबई देशका लागि दोस्रो खेल हुनेछ । आफ्नो पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आजको खेल पनि हारेमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित जस्तै हुनेछ ।

त्यसैले पाकिस्तानका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ । २०१७ को च्याम्पियन्स ट्रफिमा भारत र पाकिस्तान २ पटक प्रतिस्पर्धा गरेका थिए। समूहचरणमा भारतले जितेको थियो।

तर फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल