२१ मंसिर २०८२, शनिबार । December 6, 2025

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक



एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका गुरुङले रजत पदक जितेकी छन् ।

६८ केजी माथिको तौल समूहअन्तर्गत बिहीबार भएको फाइनल खेलमा ऐरिका इरानी खेलाडीसँग ९-१ ले पराजित हुँदा रजत पदक प्राप्त गरिन् । एरिकाले भारतका खेलाडीलाई ८-० र काजकिस्तानका खेलाडीलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा टर्कीका खेलाडीलाई ५-२ ले हराएकी एरिका फाइनलमा भने सफल हुन सकिनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको