१ माघ २०८२, बुधबार । January 14, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनलमा



काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

लेबनानलाई १-० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । यो जितसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणमा नेपालले अझै एक खेल खेल्न बाँकी छ । शनिबार नेपाल र म्यानमारबीच लिग चरणको खेल हुनेछ ।

बिहीबार नेपालको जितमा सावित्रा भण्डारी साम्बाले पहिलो हाफमै गरेको गोल नै निर्णायक बन्यो । यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्याएको छ । म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्याएको छ ।

लेबनान र कीर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले