१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स ट्रफीः आज भारत र बंगलादेश भिड्दै



काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (बिहीबार) भारत र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे यूएईस्थित दुबई रङ्गशालामा हुनेछ । भारतलाई प्रतियोगिताको बलियो टोली मानिएको छ । भारतले जित्ने सम्भावना ९० प्रतिशत रहेको गुगलले विश्लेषण गरेको छ । यसर्थ आज भारत शतप्रतिशत जितका साथ मैदानमा उत्रँदै छ भने बङ्गलादेश सनसनीपूर्ण नतिजा निकाल्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले