२९ पुस २०८२, मंगलबार । January 14, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपालको विजयी शुरुआत, किर्गिस्तान १-० ले पराजित



काठमाडौं । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो। नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाइन्। उनले सविता रानाको क्रसलाई सदुपयोग गर्दै उत्कृष्ट हेडरमार्फत गोल गरिन्।

आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले