२९ पुस २०८२, मंगलबार । January 14, 2026

अन्तर्राष्ट्रिय महिला फुटबलः म्यानमारको विजयी शुरुआत



काठमाडौं । आजबाट काठमाडौंको दशरथ रंगशालामा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी शुरुआत गरेको छ ।

दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो । म्यानमारकी विन थेन्गी टुन, श्वे यी र सान थावोले गोल गरिन् । लेबनानकी ल्याला इस्कन्दारले गोल गरिन् । प्रतियोगितोमा आजै नेपालले आफ्नो पहिलो खेलमा बेलुकी ६ बजे किर्गिस्तानसँग खेल्दैछ ।

चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले