२९ पुस २०८२, मंगलबार । January 14, 2026

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप



एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

भारतले तेस्रो खेल १४२ रनले जितेर सिरिज ३–० ले जितेको हो। भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछाएको इङल्याण्डले ३४ दशमलव २ ओभरमा अल आउट हुदै २ सय १४ रन मात्र बनाएको थियो। इङल्याण्डका लागि टम बानटन र गस अटकिन्सनले ३८–३८ रन बनाएका थिए।

भारतीय बलर अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अल आउट हुदै ३ सय ५६ रन बनाएको थियो।

भारतका लागि शुभमन गिलले १ सय १२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले