२ चैत्र २०८१, आइतबार । March 17, 2025

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको