४ असार २०८३, बिहिबार । June 18, 2026

ग्वाटेमालामा भयानक बस दुर्घटना, ५१ जनाको मृत्यु


२९ माघ २०८१, मंगलबार  

648
Shares

एजेन्सी । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा भयानक बस दुर्घटना भएको छ ।

सोमबार ग्वाटेमाला शहरमा भएको उक्त भयानक दुर्घटनामा परि हालसम्म ५१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो ।

यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा