२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य



काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्डसलाई १ सय ४६ रन लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५१ बलमा पाँच चौको मद्दतले ६२ रन बनाइन्। यो उनको पहिलो अर्धशतक हो। त्यस्तै, कप्तान इन्दु बर्माले ३९, रुविना क्षेत्रीले २० रन बनाइन्।

नेदरल्यान्डसका लागि आईरिस विलिङले दुई, कर्लिन डिल्यान्ज र हेदर सिजर्सले एक(एक विकेट लिइन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले