१५ चैत्र २०८२, आइतबार । March 29, 2026

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु


२३ माघ २०८१, बुधबार  

27
Shares

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी उमेश यादवको कान्छो छोरा २२ बर्षीय सुरज यादवको नदीमा डुबेर मृत्यु भएको छ ।

राजदेवी न.पा वडा नं ६ राजदेवी स्थित बागमती नदीमा हिजो बेलुकी सरस्वती माताको मूर्ति सेलाउने क्रममा युवक यादव डुबेको थियो । राति अबेरसम्म सुरक्षाकर्मी र स्थानीयहरूले खोजतलास गरेपनि भेट्न सकेनन् तर आज बिहानैदेखि पुनः स्थानीय र सुरक्षाकर्मीको सामूहिक खोजतलास पश्चात् पानी भित्र मृत अवस्थामा शव जालमा फेला परेको छ ।

युवक यादवको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र