२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ९ सयले बढेको छ ।

चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक