२९ पुस २०८२, मंगलबार । January 13, 2026

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय ३० बिन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका १ लाख ११ हजार ९ सय १८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि परिसूचक बढेको यो अनौठो संयोग हो ।

धेरै बजारहिस्सा भएका मूल्यको मात्रै सेयर मूल्य बढ्दा सामान्यतया यो अवस्था देखिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले