६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई


१९ माघ २०८१, शनिबार  

2.2k
Shares

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा गरिसकेको थियो । सोहि आधारमा क्यानले आज विज्ञप्ति जारी गर्दै देसाईलाई धन्यवाद सहित विदा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद ज्ञापन गरेको छ ।

भारतीय मूलका मोन्टी देसाई विं.सं.२०७९ माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय हैसियत जोगाउनेदेखि एशिया कपमा भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट समेत खेलेको थियो ।

मोन्टिको विदाईसँगै क्यानले नयाँ प्रशिक्षकको खोजि समेत गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा