२२ माघ २०८२, बुधबार । February 4, 2026

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु



एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको उद्दा कार्य नसकिँदै अमेरिकामा फेरी अर्को विमान दुर्घटना भएको छ ।

शुक्रबार राति अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको हो । उक्त विमान एयर एम्बुलेन्स भएको जनाइएको छ । विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत गरी ६ जना सवार थिए ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ । अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन् । भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ ।

गत बुधबार पनि राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल