१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो



काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जितेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा काठमाडौं मेभरिक्सलाई हराउँदै जनकपुरले उपाधि उचालेको हो । जनकपुरले काठमाडौंमाथि ४५-४१ को जित निकाल्न सफल भएको थियो । उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता काठमाडौंले भने दुई लाख पाउने भएको छ ।

लिगचरणमा भने यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम