२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एन्फा महिला लिगको उपाधि एपीएफलाई



काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि एपीएफ फुटबल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो । एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् । खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् ।

६८औं मिनेटमा सरु लिम्बुले गोल गरिन् । ८३औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । इन्जुरी समयमा अनुले एपीएफका लागि चौथो गोल गरिन् ।

यससँगै एपीएफले १० लाख रुपैयाँ र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको