२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

तोलामा २ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज नेपाली बजारमा चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको