४ असार २०८३, बिहिबार । June 18, 2026

प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या प्रकरणः दोषी ठहरिएका सञ्जयलाई आजीवन काराबास


७ माघ २०८१, सोमबार  

45
Shares

एजेन्सी । भारतमा एक पशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या गरेको आरोपमा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन काराबारको सजाय सुनाइएको छ ।

सियालदह अदालतले सोमबार रोयलाई यस्तो सजाय सुनाएको हो । ५ माघमा न्यायाधीश अनिर्बान दासको एकल इजलासले रोयलाई बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर गरेको थियो । अदालतले घटनाको १ सय ६२ दिनपछि फैसला सुनाएको थियो । उनलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको थियो ।

सीबीआईले रोयलाई मृत्युदण्ड दिन माग गरेको थियो । गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा