२७ पुस २०८२, आइतबार । January 12, 2026

यू-१९ महिला विश्वकपः नेपालको लगातार दोस्रो हार, ‘सुपर ६’ को यात्रा कठिन



काठमाडौं । मलेसियामा जारी यू-१९ महिला टी-२० विश्वकप अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा समेत नेपाल पराजित भएको छ ।

नेपाल आज नेपाल आज स्कटल्याण्डसँग एक विकेटले पराजित हुदै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । नेपालले दिएको ७४ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८ दशमलव ४ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १८ दशमलव ५ ओभरमा अल आउट हुदै ७३ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्डको २ खेलमा २ अंक भएको छ भने नेपालले दुवै खेलमा हार बेहोरेर समुह डी मा पुछारमा रहेको छ ।

अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले