१४ चैत्र २०८१, शुक्रबार । March 28, 2025

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो



एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि लागेको प्रतिबन्ध खोल्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएसँगै अमेरिकामा टीकटक चल्न थालेको छ ।

हिजो अर्थात आइतबारबाट बन्द भएको टिकटक ट्रम्पको आश्वासन पछि चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार टीकटकले कि अमेरिकी कम्पनी लाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने कानुनको म्याद सुरु हुन लाग्दा शनिवारबाटै टीकटक अफलाइन भएको थियो।

सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो ।

बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज राजावादी र गणतन्त्रवादीको जुलुस-सभा: रुट यस्तो छ

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार) गणतन्त्रवादी र राजावादी पक्षका

काठमाडौंमा ३५ सय प्रहरी तैनाती: एसएसपीको नेतृत्वमा कडा सुरक्षा

काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा पारिएको

काठमाडौं महानगरले एसईई विद्यार्थीलाई घर पुर्याइदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एसईई (सेकेन्डरी शिक्षा परीक्षा)

आज चैत्र कृष्ण चतुर्दशी, नेवार समुदायले पाँहाचह्रे पर्व मनाउँदै

काठमाडौं । हरेक बर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म मनाइने

आईपीएल क्रिकेटः लखनउले हैदराबादलाई ५ विकेटले हरायो

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति