६ आश्विन २०८३, मंगलबार । September 22, 2026

अमेरिकामा आजदेखि बन्द भयो टिकटक


६ माघ २०८१, आइतबार  

27
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकामामा आजबाट सामाजिक सञ्जाल टिकटक चल्न छाडेको छ ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको थियो । तर, टिकटकले अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो ।

अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हालेपछि टिकटक बन्द गर्ने तयारीमा थिए । ट्रम्पले सोमबार शपथ लिँदैछन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेको बताइएको छ । यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसद्कै निर्णय सदर भएको छ ।

टिकटकले व्यक्तिगत गोपनियताको हनन् गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गराउने निर्णय भएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा