८ चैत्र २०८२, आइतबार । March 23, 2026

खो-खो विश्वकपमा नेपालको धमाका, नेपाली महिला टोलीसँगै पुरुष टोली पनि फाइनलमा


५ माघ २०८१, शनिबार  

423
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी खो-खो विश्वकपमा नेपालको पुरुष टोली पनि फाइनलमा प्रवेश गरेको छ ।

शनिबार इन्दिरा गान्धी इन्डोर शलमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले इरानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालले इरानलाई ७२-२० अंकले पराजित गरेको हो । नेपाल अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

यसअघि नेपालको महिला टोली पनि युगाण्डालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो