२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित



काठमाडौं । मलेसियामा जारी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको बंगलादेशले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । समुह डी अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ दशमलव २ ओभरमा अल आउट हुदै ५२ रन मात्रै बनाएको थिथो । अब नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्ने छ ।

आजदेखि शुरु भएको विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ ।

त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले