२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः नेपालको खराब ब्याटिङ प्रदर्शन, बंगलादेशले पायो ५३ रनको लक्ष्य



काठमाडौं । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी यू–१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसामु नेपालले ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८ दशमलव २ ओभरमा ५२ रन बनाउँदै अलआउट हुन पुग्यो । बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बङ्गलादेशका लागि भने जन्नतुल माउआले २ तथा सुमैया अख्तर सुवर्णाले र निशिता अख्तर निशीले १–१ विकेट लिइन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले