२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः एपीएफको लगातार तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार



काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमलाई ५९ रनले पराजित गर्दै एपीएफले आफ्नो तेस्रो जित निकालेको छ ।

सुदूरपश्चिमको भने यो पहिलो पराजय हो । एपीएफले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ६७ रन मात्र बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले २९ रन बनाइन् । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । एपीएफका लागि इन्दु बर्मा, कविता जोशीले २–२ तथा सबनम राईले १ विकेट लिइन् ।

यसअघि एपीएफले निर्धारित १८ ओभरमा २ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले