२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः नेपालले आज बंगलादेशको सामना गर्दै



काठमाडौं । मलेसियामा आजबाट सुरु हुने यू-१९ महिला टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल आजै खेल्दैछ ।

पहिलो खेलमा आज नेपालले बिलयो प्रतिष्पर्धी बंगलादेशसको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको पहिलो खेल दिउँसो सवा १२ बजे मलेसियाको बाङ्गीस्थित यूएसडी(यूकेएम क्रिकेट ओभलमा हुँदैछ । नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​समूह डी मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन् । नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।

टेष्ट क्रिकेट खेल्ने यी राष्ट्रहरुलाई हराएर नेपाले आफ्नो सुपर ६ को यात्रा तय गर्ने दाउमा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले