२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि



काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय ट्रफी इलिट कपको उपाधि जितेको छ।

वीरगञ्जस्थित नारायणी खेलमैदानमा बिहीबार आर्मी क्लबलाई २८ रनले प्रहरी क्‍लब च्याम्पियन बनेको हो। प्रहरी क्‍लबले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी क्लब ७४ रनमै समेटियो। पहिलो इनिङ्समा १ सय ३३ रन बनाएको पुलिसले दोस्रो इनिङ्समा १ सय ३९ रन बनाएको थियो ।

त्यस्तै पहिलो इनिङसमा १ सय ७० रन बनाएको आर्मी दोस्रो इनिङ्समा ७४ रनमा समेटिएसँगै पुलिसले उपाधि कब्जा गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले