२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः गण्डकी र कर्णालीबीचको खेल रद्द



धनगढी । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत गण्डकी प्रदेश र कर्णाली प्रदशेबीचको खेल रद्द भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहान सुरु हुनुपर्ने खेल खराब मौसमका कारण रद्द भएको हो ।

मैदान भिजेको कारण टससमेत हुन नसकेको हो । अब अर्को खेलमा एपीएफ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले