६ आश्विन २०८३, मंगलबार । September 23, 2026

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून पक्राउ


२ माघ २०८१, बुधबार  

15
Shares

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् ।

राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो ।

उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा