२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सूनचाँदी व्यवसायि महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँले कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले