४ असार २०८३, बिहिबार । June 18, 2026

जापानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


२९ पुस २०८१, सोमबार  

918
Shares

काठमाडौं । जापानको दक्षिण(पश्चिमी क्षेत्रमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण सुनामी आउनसक्ने जापानी अधिकारीहरूले चेतावनी दिएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि स्थानिय समय अनुसार राति ९ः१९ बजे (१२१९ जिएमटी) एक मिटर सम्मको सुनामी छाल आउनसक्ने बताएको छ।

जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा