२७ पुस २०८२, आइतबार । January 12, 2026

चीनमा फेरि गयो शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का



काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार पुनः भूकम्प गएको छ ।

स्थानिय समयअनुसार राति ८ बजेर ५८ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रबिन्दु २८ दशमलव ४५ डिग्री उत्तर अक्षांश र ८७ दशमलव ५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले जनाएको छ ।

क्षेत्रीय भूकम्प मापन ब्यूरोकाअनुसार जनवरी ७ मा काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पपछिको यो सबैभन्दा शक्तिशाली परकम्प हो । आजको भूकम्पले केही क्षति गरेको छ कि छैन भन्ने कुराको विवरण भने आइसकेको छैन् ।

उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले