२७ पुस २०८२, आइतबार । January 12, 2026

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरिमा, अरु को-को परे ?



काठमाडौं । आगमी २०२५ अप्रिल-मेमा हुने पाकिस्तान सुपर लिग (पिएसएल) को १० औँ संस्करणका लागि लिलामीका लागि खेलाडीहरुको सूचि सार्वजनिक गरिएको छ ।

जसमा नेपालका सन्दीप लामिछाने डायमन्ड क्याटेगोरिमा परेका छन् । यसमा अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, आयरल्इाण्ड,नामिबिया, न्यूजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, यूएई, यूएसए, वेस्ट इन्डिज र जिम्बावेका खेलाडीहरु रहेका छन् ।

यस्तै नेपालका आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र सोमपाल कामी पनि ड्राफ्टमा सिल्भर क्याटेगोरिमा परेका छन् । खेलाडीको लिलामी जनवरी १३ मा लाहोरमा आयोजना हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले