२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु



एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा भागदौड मच्चिएको थियो । तिरुमाला हिल्समा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा धेरै भक्त वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन हतार गरिरहेका थिए । यसबीच भागदौड भएको हो । यसबाट कैयौं घाइतेसमेत भएको बताइएको छ ।

माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको