२७ पुस २०८२, आइतबार । January 12, 2026

स्पेनिस सुपारकपको फाइनलमा पुग्यो बार्सिलोना



एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएको खेलमा एथ्लेटिको क्लब बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । सुपर कपको फाइनल यात्रा तय गर्नको लागि बार्सिलोनाको लागि यमल र गाभिले गोल गरे । खेलको १७ औँ मिनेटमा गाभिले गोल गर्दै बार्सिनोलानाई १-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्साले दोस्रो हाफको ५७ औँ मिनेटमा यमल मार्फत गोल गर्दै फाइनल प्रवेश गरेको छ । अब बार्सिलोनाले मोलोर्का र रियल मेड्रीडबीच हुने सेमिफाइनल विजेतासँग फाइनल भिडन्त गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले