२७ पुस २०८२, आइतबार । January 12, 2026

चीन भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० भन्दा बढी घाइते



एजेन्सी । मंगलबार बिहान चीनमा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको ।

साथै १ सय ३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६ दशमलव ८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पको धक्का नेपालसम्म महसुस गरिएको थियो।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले