९ कार्तिक २०८३, सोमबार । October 26, 2026

चीन भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ५३ पुग्यो


२३ पुस २०८१, मंगलबार  

462
Shares

एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

चीनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार भूकम्पमा परि हालसम्म ५३ जनाको मृत्यु भएको हो । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार मंगलबार बिहान नेपालमा ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्नीच्युडको भूकम्प गएको थियो। नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने उक्त भूकम्प ७ दशमलव १ रेक्टर स्केलको रहेको जनाएको थियो ।

भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा