२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

भूकम्प अपडेटः चीनको सिगत्सेमा कम्तीमा ९ जनाको मृत्यु


२३ पुस २०८१, मंगलबार  

234
Shares

एजेन्सी । मंगलबार बिहान गएको शक्तिशाली भूकम्पका कारण चीनको सिगत्सेमा कम्तीमा ९ जनाको मृत्यु भएको बताइएको छ ।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार सिगात्सेको डिंग्री काउन्टीमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ। सोही क्षेत्रलाई केन्द्रबिन्दु मंगलबार बिहान ७. १ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालसहित भारत, भुटान, बंंगलादेशसम्म महसुस गरिएको थियो ।

भूकम्पबाट नेपालमा भने अहिलेसम्म कुनै ठूलो क्षतिको खबर नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ