२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

एलिट कपः बागमतीविरुद्ध मधेश १ सय २ रनमा अलआउट, सन्दीपको नाममा ५ विकेट



काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी बहुदिवसिय एलिट कप अन्तर्गतको अर्को खेलमा बागमती प्रदेशविरुद्ध मधेश प्रदेश १ सय २ रनमै अलआउट भएको छ ।

आइतबारको खेलमा बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेश लामिछानेको स्पीनअगाडि टिक्न सकेन । सन्दीपको घातक बलिङपछि मधेश ३५ दशमलव २ ओभरमा १ सय २ रन बनाउँदै अलआउट भएको छ ।

मधेशका लागि मयन यादवले सर्वाधिक २१ रन बनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय