७ चैत्र २०८२, शनिबार । March 21, 2026

एलिट कपः ललितको धारिलो बलिङ, पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट



काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १ सय २१ रनमा अलआउट भएको छ ।

पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १ सय २१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले धारिलो बलिङ गरेका थिए । १४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिएका थिए , यस्तै कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एक एक विकेट लिएका थिए ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो