२६ पुस २०८२, शनिबार । January 11, 2026

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित



काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् ।

उनले ३ सय ६८ मत ल्याए निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १ सय ८१ मत ल्याए । यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमसिंह धामीले भने जम्मा १५ मत मात्रै प्राप्त गरेका थिए । उपाध्यक्षमा ३ सय ४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् ।

उनले ३ सय ३९ मत ल्याएका छन् । बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले