२३ माघ २०८२, बिहिबार । February 6, 2026

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । नेपालको यू–१९ महिला टी–२० विश्वकप टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पार्खिन (उपकप्तान), सना प्रविन, ज्योल्सिनिका महासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।

गत डिसेम्बरमा मलेसियामा सम्पन्न एसीसी यू–१९ महिला एसिया कप खेल्ने १५ खेलाडीलाई नै विश्वकपको लागि निरन्तरता दिइएको छ। यसअघि, गत नोभेम्बरमा यूएईमा सम्पन्न विश्वकप एसिया छनोट प्रतियोगितामा उपाधि जित्दै नेपालले पहिलो पटक यू–१९ महिला विश्वकपमा स्थान सुरक्षित गरेको थियो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन्।

यू–१९ महिला विश्वकप यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल