७ आश्विन २०८३, बुधबार । September 23, 2026

नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाउँदा अमेरिकामा १५ जनाको मृत्यु


१८ पुस २०८१, बिहिबार  

51
Shares

एजेन्सी । अमेरिकी सहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाउँदा १५ जनाको मृत्यु भएको छ ।

फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३:१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्।

घाइते हुनेमा दुई प्रहरी पनि छन्। संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ। समाचार संस्था रोयटर्सले उनी अमेरिकी सेनाको निवृत्त सैनिक रहेको भनेको छ।

उसले चलाएको ट्रकमा आइएसआइएसको झन्डा लगाएको पनि भनिएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा