१९ पुस २०८१, शुक्रबार । January 3, 2025

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य, लिटरमा कति पुग्यो ?



काठमाडौं । बुधबार रातिदेखि लागु हुनेगरि नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राको सम्पत्ति १३ अर्ब ८० करोड भाट, ह्यान्डब्याग मात्रै २० लाख डलरको

एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार आफ्नो सम्पति विवरण

भक्तपुरमा स्कुटर दुर्घटना, श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटना हुँदा एक

आज राति यस बर्षको पहिलो उल्का बर्षा, खुला आकाशमा हेर्न सकिने

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा

आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि नेपाली बजारमा

मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

मुगु । मुगु केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।