४ असार २०८३, बिहिबार । June 18, 2026

ल्यान्ड गर्ने क्रममा क्यानडामा विमानमा आगलागी


१४ पुस २०८१, आइतबार  

2.9k
Shares

एजेन्सी । ल्यान्ड गर्ने क्रममा क्यानडामा एउटा विमानमा आगलागी भएको छ । ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विमानस्थलमा ल्यान्ड गर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन ।

विमान क्यानडाको क्षेत्रीय विमान सेवा प्रदायक कम्पनी पीएएल एयरलाइन्सको भएको बताइएको छ । आइतबारनै दक्षिण कोरियामा पनि यात्रुवाहक विमान दुर्घटना हुँदा १ सय ७० भन्दा बढि मानिसहरुको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा