२३ माघ २०८२, बिहिबार । February 6, 2026

सामान्य अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको मूल्य घट्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेर रोकिएको छ ।

आज नेप्से परिसूचक २ हजार ६ सय ३० मा पुगेर रोकिएको छ । आज २ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १ सय ६३ कम्पनीको सेयर घट्दा ७० कम्पनीको सेयर बढ्यो । यस्तै ९ कम्पनीको सेयर स्थिर रह्यो । कारोबार रकमका आधारमा आज प्रभु बैंकले सर्वाधिक ५० करोडको कारोबार गर्यो ।

आज आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा कर्पोरेट डेव्लपमेन्ट, नारायणी डेव्लपमेन्ट र सिन्दुविकाश बैंकको सेयर १० प्रतिशतले घट्यो । यस्तै जोशी हाइड्रो र सप्तकोशि डेव्लपमेन्टको सेयर मूल्य ९ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल