२२ माघ २०८२, बुधबार । February 4, 2026

कजाकिस्तान विमान दुर्घटना अपडेटः मृतकको संख्या ३८ पुग्यो, ११ को अवस्था गम्भीर



एजेन्सी । बुधबार कजाकिस्तानमा भएको यात्रुबाहक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । ६२ यात्रु र चालक दलका पाँच सदस्य गरि ६७ जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २-८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा २९ जनाको सकुशल उद्दार गरिएको थियो जसमा ११ जनाको भने अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जहाजमा ३७ जना अजरबैजानका, ६ जना कजाकस्तानका, १६ जना रूसका नागरिक सवार रहेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल